बिजनेश

पेट्रोलियम ढुवानी नियमित

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो…

निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले…

आवेदनका लागि समय थप

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गर्न लागेको नवप्रवर्तनीय(स्टार्टअप) उद्यमीहरूका लागि लक्षित कार्यक्रमका निम्ति पुनः आवेदन मागेको छ । अपेक्षा गरिएअनुरूप आवेदक नआएपछि महासङ्घले यसका लागि फेरि आवेदन…

आर्थिक वृद्धि ४.०१ प्रतिशत

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र…

नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

 भदौ १०, २०७८

काठमाडौँ, भदौ ९ : मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४…

अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ । विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको…

हस्तकला तथा सीपमूलक उद्योगले एक करोडसम्म कर्जा पाउने

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै…

केन्द्रीय बैंकले भन्यो– शेयर धितो कर्जाको अवधि एक वर्षमात्रै

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज…

खाद्य सामग्रीमा नयाँ मिति राख्ने एक दर्जन गोदाममा छापा

 भदौ ०८, २०७८

काठमाडौँ, ८ भदौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले…

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको…