बिजनेश
एक वर्षमा भित्रिए एक हजार ८०७ विद्युतीय सवारीसाधन
काठमाडौँ, साउन ११ : सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत…
ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशका जलस्रोत सचिवको शिष्टाचार भेटवार्ता
काठमाडौँ, साउन ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आउनुभएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा ऊर्जामन्त्री…
नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट
काठमाडौँ, साउन ११ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई…
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर
लुम्बिनी, साउन ११ : बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९-८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा,…
हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण
सिमकोट, साउन ११ : हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ ।…
आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने
काठमाडौं, साउन ११ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो।…
दिगो खानेपानी तथा सरसफाइका लागि एक अर्ब ३७ करोड अनुदान लिइने
काठमाडौँ, साउन १० : सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि करिब रु एक अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्ले यही साउन ९…
सिबिफिनको टिप्पणी : मौद्रिक नीति सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण
काठमाडौँ, साउन १० : बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि प्रयुक्त भएको कसिलो नीतिले…
मानव संसाधन विकासमा जापानाको ३५ करोड सहयोग
काठमाडौँ, साउन १० : नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ ( ३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध…
महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलन आधाले घट्यो
बैतडी, साउन १० : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






