बिजनेश

अन्योलमा पाइपलाइन : फाइल ६ महिनादेखि मन्त्रिपरिषद्मा

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुप

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ८ : परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए…

विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्दै प्राधिकरण

 भदौ ०८, २०७८

काठमाडौं भदौ ७ : लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको…

घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा…

बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

 भदौ ०६, २०७८

काबुल, अफगानिस्तान, भदौ ६ : अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ…

मध्यभोटेकोशीको काम ९ वर्षमा ६५ प्रतिशत, एक वर्षमा सक्ने दावी

 भदौ ०६, २०७८

सिन्धुपाल्चोक, भदौ ६ : सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा ठूलो १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजना नौ वर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको छ । चिलिमे जलबिद्युत आयोजनाको अगुवाईमा सन २०१३ मा शुरु…

एक तिहाइ पनि खर्च भएन ऋण र अनुदान

 भदौ ०६, २०७८

काठमाडौँ, भदौ ६ : देशभर बायोग्यास सौर्य ऊर्जा, लघु जलविद्युत्जस्ता उपायबाट स्वच्छ ऊर्जा पहुँच विस्तार गर्ने जिम्मेवारी पाएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यक्षमता कमजोर रहेको पाइएको छ । महालेखा परीक्षकको ५८औँ…

‘आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशत हुनसके उपलब्धि मान्न सकिन्छ’

 भदौ ०६, २०७८

काठमाडौँ, भदौ ६ : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन २४ गते साझा न्यूनतम कार्यक्रम सार्वजनिक ग-यो । नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत…

पोखराका अल्ट्रालाइट सञ्चालनमा

 भदौ ०५, २०७८

पोखरा, भदौ ५ : कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका…

नयाँ कम्पनी स्थापना नहुँदा खिम्तीको अढाई अर्ब बराबरको आम्दानी गुमाउँदै प्राधिकरण

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा हिमाल पावर लिमिटेडले रु पाँच अर्ब बराबरको बिजुली बिक्री ग-यो । सो कम्पनीले आव २०७५/७६ मा नै रु…