बिजनेश

करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन : संसदीय विशेष समिति

 साउन १३, २०७९

काठमाडौँ, साउन १३ : चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको…

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

 साउन १३, २०७९

विराटनगर, साउन १३ : प्रदेश नं १ मा आर्थिक वर्ष २०७८-७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य…

जलेश्वर भन्सारद्वारा एकसय ८१ प्रतिशत राजस्व असुली

 साउन १३, २०७९

जलेश्वर, साउन १३ : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असार मसान्तसम्ममा रु एक…

सवारी साधन कारबाही : तीन करोड ७९ लाखराजस्व सङ्कलन

 साउन १३, २०७९

दमौली, साउन १३ : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९…

काठमाडौं महानगरले सिसडोल र बन्चरेमा दर्जनौं योजनाका लागि छुट्यायो बजेट

 साउन १३, २०७९

काठमाडौं, साउन १३ : काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ । कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न…

पहिरामा पुरिएर मृत्यु भएका परिवारलाई राहत दिन ध्यानाकर्षण

 साउन १२, २०७९

सुदूरपश्चिम, साउन १२ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यले अछाम जिल्ला तुर्माखात गाउँपालिका–२ मा पहिरामा पुरिएर मृत्यु भएका परिवारका सदस्यको उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसुचक १५.४९ अङ्कले उकालो लागेर दुई हजार १२७.४७…

लघुवित्तसंस्थाबाट पीडित भएको भन्दै माग पत्र

 साउन १२, २०७९

धादिङ, साउन १२ : लघुवित्त संस्थाबाट पीडित भएका स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे मागपत्र बुझाएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीमा पीडित महिलाले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई माग…

बढ्यो सुनको मूल्य

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ८०० ले बढेर रु ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन…

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

 साउन १२, २०७९

काठमाडौं, साउन १२ : चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराईरमधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे…