बिजनेश

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन

 साउन १७, २०७९

काठमाडौं, साउन १७ : काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित…

नागरिक उड्डयन प्राधिकरणको आम्दानी बढ्यो

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष रु सात अर्ब ४४…

सहकारी सञ्चालन नहुँदा समस्याग्रस्त

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विद्यमान कानुनअनुसार सहकारी सञ्चालन नहुँदा समस्याग्रस्त हुने गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

९५ प्रतिशत बजेट खर्च

 साउन १६, २०७९

जनकपुरधाम, साउन १६ : मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७८/०७९ मा कूल बजेटको ६४ दशमलव ०४ प्रतिशत मात्र बजेट खर्च गर्न सक्यो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार…

मस्र्याङ्दी जलविद्युत्को उत्पादन पूर्ण क्षमतामा

 साउन १५, २०७९

दमौली, साउन १५ : तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो । यसअगाडि क्षमताभन्दा…

अर्थमन्त्री शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

 साउन १५, २०७९

काठमाडौं, साउन १५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम…

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण

 साउन १५, २०७९

काठमाडौं, साउन १५ : अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा…

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

 साउन १५, २०७९

खलङ्गा, साउन १५ : जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसँग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ…

सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक

 साउन १५, २०७९

काठमाडौं, साउन १५ : आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई…

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

 साउन १५, २०७९

काठमाडौं, साउन १५ : वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार…