बिजनेश

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

 भदौ ०५, २०८२

भद्रपुर (झापा), ५ भदौ : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको…

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

 भदौ ०४, २०८२

काभ्रेपलाञ्चोक, ४ भदौ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र…

गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान प्राप्त हुँदै

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा…

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र…

नेप्से परिसूचक ६ दशमलव ५१ अङ्कले बढ्यो

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको एक करोड…

प्रधानमन्त्रीद्वारा ‘नाडा अटो शो’ उद्घाटन

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को आज उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा उहाँले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र…

नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढ्यो

 भदौ ०२, २०८२

काठमाडौँ, २ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम…

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

 भदौ ०२, २०८२

काठमाडौँ, २ भदौ : मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम…

नेप्से परिसूचक २७ अङ्कले घट्यो

 भदौ ०१, २०८२

काठमाडौँ, १ भदौ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक…