बिजनेश

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

 भदौ ०९, २०८२

गोरखा, ९ भदौ : गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर…

उपराष्ट्रपति सुआनसँग नेपाल चेम्बर अफ कमर्सको छलफल

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको छ ।…

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्जामा विशेष सुविधा घोषणा

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष…

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते…

चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको…

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक…

नेप्से परिसूचक १८ अङ्कले घट्यो

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५…

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक…

सुनचाँदीको मूल्य बढ्यो

 भदौ ०८, २०८२

काठमाडौँ, ८ भदौ : स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ ।…

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु…