बिजनेश

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा…

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आज…

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख नाघ्यो

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको…

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

 कार्तिक ३०, २०७८

गलकोट, कात्तिक ३० : बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थाल्नुभएका उहाँले जिल्लामा किबी…

उन्नत जातको गहुँ र आलुको बीउ वितरण

 कार्तिक ३०, २०७८

भक्तपुर, कात्तिक ३० : भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल…

विदेश छाडेर स्वदेशमै गाईपालन, बाछाबाछीबाट कमाइ गर्ने सोच

 कार्तिक ३०, २०७८

नवलपरासी कातिक ३० : प्रेमलाल खरेल राजनीतिकर्मीसँगै सफल किसान । विदेशको लामो बसाई पछि स्वदेशमै केही गर्नुु पर्दछ भन्ने भावनाका साथ अहिले निरन्तर कर्म क्षेत्रमा तल्लीन खरेल मिजासिला र कर्मक्षेत्रमा…

सुनको मूल्यमा प्रतितोला पाँच सय रुपैयाँले वृद्धि

 कार्तिक ३०, २०७८

काठमाडौँ, कात्तिक ३० : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४…

कफी बीमालेख र दुर्घटना बीमा निर्देशिका जारी

 कार्तिक ३०, २०७८

काठमाडौँ, कात्तिक ३० : बीमा समितिले कफी खेती बीमालेख र दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्न उत्पादनमा आधारित कफी खेती बीमालेख जारी…

गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज

 कार्तिक २९, २०७८

काठमाडौं, कात्तिक २९ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको…

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

 कार्तिक २१, २०७८

काठमाडौं, कात्तिक २१ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट…