बिजनेश

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

 पुष १७, २०७९

गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते…

श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको…

डेरी व्यवसायीद्वारा एकतर्फी रुपमा दूधको मूल्य वृद्धि

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।…

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो दाता

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिसम्म नेपालको कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड बराबर देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन…

वागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

 पुष १६, २०७९

वागमती, पुस १६ : वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको…

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ । पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक…

बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको घट्यो बिक्री

 पुष १६, २०७९

दोलखा, पुस १६ : दोलखामा खेतीपाती तथा निर्माण प्रयोजन समेतका लागि लामो समयदेखि प्रयोग हुँदै आएका बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको बिक्री घट्न थालेको छ । दिनप्रतिदिन प्लास्टिकजन्य सामग्री भित्रिएसँगै यस्ता…

नेपाली उत्पादनसम्बन्धी निर्देशिका परियोजना ‘मोडल’मा अघि बढाउने तयारी

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निर्देशिका तयार गरी सुझावका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रमको निर्देशिका…

धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : गत आर्थिक वर्ष २०७८र७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला…

मकै खेतीको क्षेत्र विस्तार

 पुष १५, २०७९

कञ्चनपुर, पुस १५ : शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि…