बिजनेश

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक

 पुष १८, २०७९

बेनी, पुस १८ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि…

धानको उत्पादन वृद्धि : चामल आयात घट्यो

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।…

तेब्बरले घट्यो खाने तेलको निर्यात

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात…

दूधको मूल्य बढाउन किसानको माग

 पुष १८, २०७९

भरतपुर, पुस १८ : चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।…

दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्छ : अर्थमन्त्री

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व संकलनको लक्ष्य हासिल…

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज…

पेट्रोलियम पदार्थको मूल्य यथावत्

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित…

पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री

 पुष १७, २०७९

पोखरा, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पौडेलले विमानस्थलको  सदुपयोग गरेर पोखरालाई…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 पुष १७, २०७९

काठमाडौँ, पुस १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर…

सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय

 पुष १७, २०७९

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको…