बिजनेश

भानु नपाद्वारा ८९ करोडको बजेट प्रस्तुत

 असार १०, २०७९

दमौली, असार १० : तनहुँको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहीबारदेखि सुरु नगरसभामा उपप्रमुख उमा गोतामेले…

ताराखोलाको बजेट ३६ करोड ६६ लाख

 असार १०, २०७९

गलकोट, असार १० : बागलुङको ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत…

सुरक्षित र स्मार्ट रिब्दीकोट

 असार १०, २०७९

रामपुर (पाल्पा), असार १० : पाल्पाको रिब्दिकोट गाउँपालिकाले उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स सञ्चालनलगायत योजना अगाडि सारेको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा…

घट्यो सुनको मूल्य

 असार १०, २०७९

काठमाडौँ, असार १० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार…

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एमालेको असहमति

 असार १०, २०७९

बागमती, असार १० : नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा…

खिवाङ सिँचाइ आयोजना अधुरै

 असार १०, २०७९

म्याग्दी, असार १० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम…

पर्साका उद्योगी व्यवसायीद्वारा मन्त्री भुसालसँग भेटघाट

 असार १०, २०७९

वीरगञ्ज, असार १० : पर्साका उद्योगी व्यवसायीको टोलीले काठमाडाँै पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको…

५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

 असार १०, २०७९

काठमाडौँ, असार १० : नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा…

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

 असार १०, २०७९

काठमाडौं, असार १० : सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत…

कामपाको बजेट करिब २५ अर्बको हुने

 असार १०, २०७९

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ । देशैभरका स्थानीय तहमध्ये जेठो…