बिजनेश

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उहाँले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका…

ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र…

प्रतिनिधिसभा बैठक : शेयर कारोबार सुरक्षित बनाउनुपर्ने

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठमा समय…

सर्वसाधारणलाई हिमालयन हाइड्रोपावर आइपिओ आउँदै

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न…

इन्धनको मूल्य वृद्धिले विकास निर्माण प्रभावित

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्य वृद्धिका कारण निर्माण सामग्रीको समेत भाउ बढेर निर्माण उद्योग नै ठप्प हुन लागेकामा दुःख व्यक्त गरिएको छ । देशको समग्र…

दोहोरो आर्थिक वृद्धिका लागि एकल अङ्कको ब्याजदर कायम गर्न राष्ट्र बैंकलाई चेम्बरको आग्रह

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई १७ बुँदे सुझाव दिएको छ । अर्थतन्त्रको विद्यमान समस्या, विदेशी मुद्राको सञ्चितिमा…

आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढ्यो

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो…

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारले निर्णयविरुद्धमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, खानी तथा भूर्गभ…

प्रधानमन्त्री रोजगार कार्यक्रम : उत्पादनशील रोजगार प्रवद्र्धनमा केन्द्रित

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विनियोजित बजेटको दुरुपयोग भएको भन्दै आलोचना हुन थालेपछि सरकारले सो कार्यक्रम ढाँचा परिमार्जन गरेर कार्यान्वयन गर्न थालेको छ । आर्थिक वर्ष २०७५÷७६ देखि…

‘शेयर कारोबार उत्पादनमूलक भएन’

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर…