बिजनेश

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

 असार २४, २०७९

काठमाडौँ, असार २४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले…

लक्ष्यअनुसार पुँजीगत खर्च गर्न सरकार असफल

 असार २४, २०७९

काठमाडौँ, असार २४ : चालू आर्थिक वर्षका प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि त्यसअनुसार खर्च गर्न सरकार असफल देखिएको छ । त्यति मात्र होइन, बजेटमा विनियोजित पुँजीगत…

मौद्रिक नीतिबारे छलफल

 असार २४, २०७९

काठमाडौँ, असार २४ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल  गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त…

श्रम समझदारीपत्र हस्ताक्षरमा ढिलाइ

 असार २४, २०७९

काठमाडौँ, असार २४ : नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स…

बाख्रापालक किसानलाई अनुदान

 असार २४, २०७९

कञ्चनपुर, असार २४ : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने…

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को…

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

 असार २३, २०७९

काठमाडौँ, असार २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परि सूचक १६.६० अङ्कले ओरालो लागेर…

किसानलाई भैँसी वितरण

 असार २३, २०७९

मोरङ, असार २३ : किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी…

आइतबारदेखि भुक्तानी प्रणाली बन्द

 असार २३, २०७९

काठमाडौँ, असार २३ : महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ । कार्यालयले बुधबार…

आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेपाल वायु सेवा सञ्‍चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको…