बिजनेश

महानगरपालिकाको बजेटमा एनिमेसनका लागि पाँच करोड

 साउन ०३, २०७९

काठमाडौं, साउन ३ : काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएको आजको नेपाल…

चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

 साउन ०२, २०७९

गलकोट, साउन २ : चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख राहत वितरण गरिएको छ । चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई…

प्रशिक्षण प्रतिष्ठान ऐन संशोधनसम्बन्धी विधेयकमाथि छलफल

 साउन ०२, २०७९

सुदूरपश्चिम, साउन २ : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७’ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिने प्रदेशसभाभ सदस्यले…

७१ प्रतिशत विकास बजेट खर्च

 साउन ०२, २०७९

म्याग्दी, साउन २ : जिल्लामा गत आर्थिक वर्ष २०७८-७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत…

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३…

गत वर्ष १० खर्ब ६७ अर्ब ९५ करोड राजश्व संकलन

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : आइतबारबाट आर्थिक वर्ष २०७९–८० शुरुभएको छ । गत आवमा १० खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११…

गुल्मीमा लिची उत्पादनमा कमी, किसान चिन्तित

 साउन ०१, २०७९

गुल्मी, साउन १ : गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा आएको हो । केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका…

म्याग्दीका पालिकाले घटाए बेरुजु

 साउन ०१, २०७९

म्याग्दी, साउन १ : म्याग्दीका स्थानीय तहहरूले बेरुजु घटाएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा जिल्लाका छवटा स्थानीय तहको बेरुजु रकम…

सेयर बजारमा उतारचढावको वर्ष

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : आर्थिक वर्ष २०७४/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार…

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध…