बिजनेश

‘आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन’

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने तयारी रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित आगामी बजेटबारे विभिन्न मन्त्रालयका सचिव र…

आठ महिनामा सवा १० खर्बको आयात, व्यापार घाटा नौ खर्ब २९ अर्ब

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार…

आठ महिनामा भित्रियो नौ खर्ब सवा ६१ अर्ब बराबरको विप्रेषण

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह…

नक्कली तथा झुठा बिल पेस गर्ने व्यवसायीलाई कारबाही

 चैत २२, २०८०

बागमती, २२ चैत : नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर छल्ने मकवानपुरका नौ जना व्यवसायीलाई छलिएको राजस्वसहित जरिवाना गरिएको छ । आन्तरिक राजस्व कार्यालय…

धरानमा फस्टाउँदै सुकुटीको व्यापार

 चैत २२, २०८०

धरान (सुनसरी), २२ चैत : धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको…

ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको ५७ औँ बैठकले…

दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन

 चैत २२, २०८०

त्रिशूली (नुवाकोट), २२ चैत : नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन…

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

 चैत २१, २०८०

वासिङ्टन डीसी, २१ चैत : विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा…

७७ लाखको अवैध सामान बरामद

 चैत २१, २०८०

मनहरी (मकवानपुर), २१ चैत : मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएका करिब रु ७७ लाख बराबरको अवैध सामान आज बरामद गरेको छ । सामान ल्याउने काममा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ…

नेपालको मुद्रास्फीति ६.०७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

 चैत २१, २०८०

काठमाडौँ, २१ चैत : विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल…