बिजनेश

राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री

 चैत २९, २०८०

वीरगञ्ज (पर्सा) २९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताउनुभएको छ । गृह र अर्थ…

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

 चैत २९, २०८०

काठमाडौँ, २९ चैत : एसियाली विकास बैङ्क (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३…

बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर

 चैत २९, २०८०

काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग…

तोकियो कृषि क्षेत्रको बजेट सिलिङ

 चैत २९, २०८०

काठमाडौँ, २९ चैत : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास…

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

 चैत २९, २०८०

म्याग्दी, २९ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा…

पञ्चवर्षीय योजनाका विषयमा प्रधानमन्त्रीले लिनुभयो सुझाव

 चैत २८, २०८०

काठमाडौं, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ। सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले…

‘सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा’

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘डेमोक्रेसी मिडिया नेटवर्क’ले गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक…

१० करोड बढीको अवैध सामान बरामद

 चैत २८, २०८०

राँझा (बाँके), २८ चैत : बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको १० करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म…

नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

 चैत २८, २०८०

मध्यविन्दु (नवलपरासी), २८ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष…

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

 चैत २८, २०८०

ढोरपाटन (बागलुङ), २८ चैत : पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई…