बिजनेश
एडिबीद्वारा एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग
काठमाडौँ, ५ पुस : एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब…
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
म्याग्दी, ५ पुस : वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता…
यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ५ पुस : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर,…
घट्यो सुनको मूल्य
काठमाडौं, ४ पुस : बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको…
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
म्याग्दी (बेनी), ४ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका…
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
नवलपुर (नवलपरासी), ४ पुस : चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ४ पुस : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र…
श्रीलङ्काद्वारा विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलरमा पु¥याउने लक्ष्य
कोलम्बो, ३ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलङ्का सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको बताउनुभएको छ ।…
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
काठमाडौँ, ३ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को…
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
वीरगञ्ज (पर्सा), ३ पुस : वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२