बिजनेश

नेप्सेमा दोहोरो अंकको वृद्धि

 माघ २८, २०७६

काठमाडौं, २८ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको…

पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा : फागुनबाट सञ्चालन तयारी

 माघ २८, २०७६

चितवन, २८ माघ : भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये…

नेप्से परिसूचक सामान्य वृद्धि

 माघ २७, २०७६

काठमाडौंं, २७ माघ : साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४.२८ अंकले बढेर एक हजार…

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस…

वैदेशिक लगानीमा अन्तर मन्त्रालय समन्वयका लागि बेग्लै संयन्त्र

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : मुलुकको आर्थिक समृद्धि र वैदेशिक लगानी वृद्धिका लागि अन्तर मन्त्रालय समन्वय गर्ने बेग्लै संयन्त्र गठन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारस्थित…

जिएमआरले भन्यो– माथिल्लो कर्णालीको काम छिट्टै सुरु हुन्छ

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आगामी तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कूल…

नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु…

पाम आयल भारत निकासी खुला

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : भारतले नेपालको पाम आयल निकासीमा लगाएको प्रतिबन्धलाई खुला गरेको छ । आफ्ना आयातकर्ताले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्दै भारतले त्यसकै आधारमा पाम आयल आयात गर्न पाउने व्यवस्था गरेको…

सातामा सात अर्बको सेयर कारोवार

 माघ २५, २०७६

काठमाडौँ, २५ माघ : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर…

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालय

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको…