बिजनेश
अब आधा भरेको ग्यास सिलिन्डर बजारमा
काठमाडौँ, चैत १४ : अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको…
ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य
काठमाडौँ, चैत १४ : गत सातासम्म प्रतिकिलो ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात १५ पुगेको छ…
ऊर्जामन्त्री पुन भन्छन्– विद्युत महशुल पूरै छुट हुनसक्छ, छुट डेरावाललाई पनि
काठमाडौं, चैत १३ : सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब…
रोकिएका नौ बुलेट ग्याँस भित्रिए
नेपालगञ्ज, चैत १३ : सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्याँसका बुलेट विहिबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् । भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा…
जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ, चैत १३ : कोभिड-१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक…
घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने सरकारको तयारी
काठमाडौँ, चैत १३ : विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९)…
विद्युत्को मागमा उच्च गिरावट
काठमाडौँ, चैत १३ : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सबै बाह्य गतिविधि रोकेसँगै नेपालको विद्युत्को मागमा उच्च गिरावट आएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रक्षेपण केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार मङ्गलबार…
नेपाल टेलिकमको रिचार्ज बराबरकै बोनस
काठमाडाैं, चैत १२ : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातीबाट उपलब्ध गराउन सुरु गर्ने भएकाे छ । यसअघि बुधबार दिउँसाेबाट सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण…
अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी
काठमाडौं, चैत १२ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा…
अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र सार्क अर्थमन्त्रीहरुबीच छलफल
काठमाडौं, चैत १२ : दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२