अन्तर्राष्ट्रिय

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

 जेठ ०७, २०७७

नयाँदिल्ली, जेठ ७ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित…

विश्वभर संक्रमित ५० लाख, ३ लाख २४ हजारको मृत्यु

 जेठ ०७, २०७७

जेनेभा, जेठ ७ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली…

अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसको उद्धार

 जेठ ०७, २०७७

भुवनेश्वर, जेठ ७ : भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन्…

भारतमा कोरोनाभाइरस संक्रमित एक लाख बढी

 जेठ ०७, २०७७

नयाँदिल्ली, जेठ ७ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल…

मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त

 जेठ ०७, २०७७

मस्को, जेठ ७ : रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै…

‘बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी’

 जेठ ०७, २०७७

लण्डन, जेठ ६ : बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र…

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

 जेठ ०६, २०७७

याँ दिल्ली, जेठ ६ : गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार…

भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

 जेठ ०६, २०७७

नयाँ दिल्ली, जेठ ६ : लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ…

पाकिस्तानमा कोरोना सङ्क्रमित ४४ हजार पुगे

 जेठ ०६, २०७७

इस्लामाबाद, जेठ ६ : पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ…

चीनसँग व्यापार युद्ध गर्ने चाहना नभएको अस्ट्रेलियाको भनाइ

 जेठ ०६, २०७७

क्यानबेरा, जेठ ६ : अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गर्नु भएको छ । उहाँले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा…