अन्तर्राष्ट्रिय
जेलेन्स्की र ट्रम्पले ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने
वासिङ्टन, १६ फागुन : एक हप्ताअघि डोनाल्ड ट्रम्पले भोलोदिमर जेलेन्स्कीलाई तानाशाह भन्नुभएको थियो । शुक्रबार उहाँले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा स्वागत गर्दै हुनुहुन्छ र वासिङ्टनलाई युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच प्रदान…
बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि
लन्डन, १६ फागुन : बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका छन् । युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएं) को पछिल्लो तथ्याड़कले देशभरि नोरोभाइरसका केसहरू…
बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी कम्तीमा दुई जनाको हत्या
ब्रसेल्स, १६ फागुन : बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ । आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको…
उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० को उद्धार
चमोली, उत्तराखण्ड, १६ फागुन : भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठुलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठुलो थुप्रोमुनि फसेका छन् ।…
मेक्सिको र क्यानाडामाथि कर लगाउने ट्रम्पको घोषणा
अमेरिका, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गर्नुभएको छ । मेक्सिको र क्यानडामा करका लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली…
नेपाल मानवअधिकार रक्षा र प्रवर्धनमा प्रतिबद्ध छ : मन्त्री राणा
जेनेभा, १२ फागुन : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन…
वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त
जेनेभा, १२ फागुन : इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैँक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गर्नुभएको…
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, गठबन्धन सरकारको बहस सुरु
बर्लिन, १२ फागुन : जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई…
ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना
किएभ, ११ फागुन (रासस/एएफपी) : राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच…
गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार : इजरायली प्रधानमन्त्री
जेरुसेलम, ११ फागुन (रासस/एएफपी) : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको र ‘वार्ताको माध्यमबाट वा अन्य माध्यमबाट’ युद्धका उद्देश्यहरू…






