अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु
दक्षिण कोरिया; जेठ ३ : दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र…
अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ जना घाइते
फैजाबाद, जेठ, ३ : अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम…
एक दिनमा एक हजार ५६९ कोरोना सङ्क्रमित
जेठ; भारत ३ : २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको…
तालिवानद्वारा अफगानिस्तानको मानवअधिकार आयोग विघटन
काबुल [अफगानिस्तान], जेठ ३ : अफगानिस्तानमा मानवअधिकारको गम्भीर अवस्थाको बारेमा बढ्दो चिन्ताको बीचमा तालिवानले मानव अधिकार आयोगलाई विघटन गरेको छ । अधिकारकर्मीहरूले यस निर्णयको निन्दा गर्दै तालिबानद्वारा खारेज गरिएको यो…
लेबनानको हिजबुल्लाह र सहयोगीहरूले संसद्को बहुमत गुमाए
बेरुत, जेठ, ३ : लेबनानको इरान समर्थित हिजबुल्लाह समूह र उसका सहयोगीहरूले संसदीय बहुमत गुमाएको आन्तरिक मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ। शिया आन्दोलन र यसका राजनीतिक सहयोगीहरूलाई निवर्तमान सभामा १२८…
युक्रेनी सैनिकहरूको उद्धार
युक्रेन; जेठ ३ : युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ ।युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश…
हङ्गेरीका प्रधानमन्त्रीद्वारा सपथ ग्रहण
वुडापेस्ट, जेठ ३ : हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानले नयाँ कार्यकालका लागि फेरि सपथ लिनु भएको छ । उहाँले पाँचौ कार्यकालका लागि सोमबार हङ्गेरीको संसद् अगाडि सपथ ग्रहण गर्नु भएको अधिकारीहरूले…
श्रीलङ्काका राष्ट्रपतिविरुद्ध विपक्षीको अविश्वास प्रस्ताव संसदबाट अस्वीकार
कोलम्बो, श्रीलङ्का, जेठ ३ : श्रीलङ्काका राष्ट्रपति गोटबाया राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार भएको मतदानमा संसदमा मंगलबार ११९ सांसदले विपक्षमा मतदान गरेका छन् । यससँगै विपक्षीहरूले राष्ट्रपतिविरूद्ध पेश गरेको अविश्वासको प्रस्ताब…
नाटो सदस्यताको पक्षमा फिनल्याण्डको संसद्मा बहुमत
हेल्सिन्की, जेठ, ३ : फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो…
जापानमा ५.६ म्याग्निच्युडको भूकम्प
हङ्कङ, जेठ; ३ : जेठजापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् । “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






