अन्तर्राष्ट्रिय

अफगान विस्फोटमा सोह्रको मृत्यु

 जेठ १२, २०७९

अफगानिस्तान; बैशाख १२ : अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका अधिकारीहरूले…

जीवनको लागत बढेपछि भारतका सेवानिवृत्तहरू बचत झिक्छन्, थोरै खान्छन्

 जेठ १२, २०७९

नयाँदिल्ली, जेठ १२ : दिल्लीे उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाशको प्रतीक्षामा थिए । देशमा जीवनयापन लागत बढ्दै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य छन् ।…

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

 जेठ १२, २०७९

नयाँ दिल्ली, जेठ, १२ : भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण…

पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विदेशमन्त्री जरदारीको विश्वास

 जेठ ११, २०७९

नयाँदिल्ली, जेठ ११ : पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एक दिन पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् । स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उहाँले…

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता : तटरक्षक

 जेठ ११, २०७९

ट्युनिस, जेठ ११ : लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।भूमध्यसागरमा सो डुङगा डुबेर दुर्घटना भएको…

हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

 जेठ ११, २०७९

उगादुगुउ, जेठ ११ : बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले बुधबार जानकारी दिएका सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा…

एक दिनमा दुई हजार १२४ कोरोना सङ्क्रमित

 जेठ ११, २०७९

नयाँदिल्ली, जेठ ११ : भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२…

मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’

 जेठ ११, २०७९

बेइजिङ, जेठ ११ : चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गर्नुभएको छ । ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग…

श्रीलङ्कामा औषधि अभावले केहीलाई मृत्युदण्ड दिएको छ’

 जेठ ११, २०७९

कोलम्बो, जेठ ११ : अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्‍ययाउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन…

टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

 जेठ ११, २०७९

उभाल्डे, जेठ ११ : अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ…