अन्तर्राष्ट्रिय

इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

 असार ०८, २०८२

वाशिंगटन, ८ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ। यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना…

आणविक कार्यक्रमबारे सम्झौता गर्न इरानलाई दुई साताको समय दिने घोषणा

 असार ०७, २०८२

वासिङ्टन, ७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गर्नुभएको छ । “हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय…

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

 असार ०७, २०८२

साओ पाउलो, ७ असार : ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।…

नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

 असार ०७, २०८२

नाइजेरिया, ७ असार : नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस) ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते…

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु

 असार ०७, २०८२

याउण्डे,७ असार : चाडको माईयो(कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। स्थानीय सञ्चार…

टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ ग्रिड साइड ऊर्जा भण्डारण ‘ स्टेशन निर्माण गर्ने सम्झौता

 असार ०७, २०८२

शाङ्घाइ, ७ असार : अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ ।…

दक्षिण लेबनानमा इजरायली आक्रमण, सीमा क्षेत्रमा तनाव बढ्यो

 असार ०७, २०८२

जेरुसेलम,७ असार : इजरायली सुरक्षाकर्मीहरूले दक्षिण लेबनानको नकौरा नजिक हिजबुल्लाह समूहको एउटा स्थलमा आक्रमण गरेका छन्। यसअघि, इजरायली परराष्ट्र मन्त्रीले हिजबुल्लाहलाई ईरान-इजरायली युद्धमा भाग लिन नदिने चेतावनी दिनुभएको हो ।…

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना

 असार ०७, २०८२

ब्रसेल्स, ७ असार : इजरायलले गाजामा गरेको क्रियाकलापहरूले मानव अधिकारको उल्लंघन गर्न सक्ने सम्भावना रहेको प्रतिवेदन सार्वजनिक भएको छ । ब्रसेल्समा सञ्चार माध्यमहरूले शुक्रबार जनाएअनुसार, यसले युरोपेली संघसँगको व्यापार सम्झौताका…

राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

 असार ०६, २०८२

बैङ्कक, ६ असार : थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गर्नुभएको छ । उहाँले आफ्नो सरकारलाई अपदस्थ गर्ने धम्की दिने सङ्कटलाई कम गर्न सङ्घर्ष गर्दा लिक…

इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने

 असार ०६, २०८२

तेहरान, ६ असार : युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान–इजरायल युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहनुभएको छ ।…