अन्तर्राष्ट्रिय

अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुन : शुरू हुन्छ : इरान

 असार १२, २०७९

तेहरान, असार १२ : इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त…

कोलम्बियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ परराष्ट्रमन्त्री प्रस्तावित

 असार १२, २०७९

बोगोटा [कोलम्बिया], असार १२ : कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति गुस्ताभो पेट्रोले शनिबार अब गठन हुने मन्त्रिपरिषद्का लागि अल्भारो लेभा डुरानलाई विदेशमन्त्री प्रस्ताव गरेका छन्। अगस्टमा पेट्रोले पदभार ग्रहण गर्नेछन् । "अल्भारो…

नाइट क्लबमा बीस जना मृत भेटिए

 असार १२, २०७९

जोहानेसबर्ग, असार १२ : दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनी हरूको मृत्युको कारण र विवरण…

किएभको आवासीय क्षेत्रमा रूसी हमला

 असार १२, २०७९

किएभ, असार १२ : रूसको आक्रमणविरूद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी सेभेनका नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतबार बिहान यहाँको आवासीय एवम् आसपासको क्षेत्रमा भयानक विस्फोट भएका छन्…

म्याड्रिड शिखर सम्मेलन: शान्तिको लागि आह्वान

 असार १२, २०७९

म्याड्रिड [स्पेन], जुन २६ : विश्वभरका विभिन्न सदस्यहरू मिलेर बनेको उत्तरी एट्लान्टिक सन्धि विरोधी गठबन्धन समूहले व्यापक शान्तिको आह्वान गर्दै शनिबार म्याड्रिडमा सम्मेलन सम्पन्न गरेको छ। "नयाँ नेटोले प्रमाणित गरेको…

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

 असार १२, २०७९

कोलम्बो, असार १२ : श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो…

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

 असार १२, २०७९

बागदाद, असार १२ : इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लाग्नुभएको बताइएको छ ।इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उहाँ…

श्रीलङ्कामा इन्धनको अभाव थप जटिल बन्दै

 असार ११, २०७९

कोलोम्बो, असार ११ : समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाब भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन…

मेलिलाको घटना आप्रवासीले ‘प्रादेशिक अखण्डता’ मा गरेको हस्तक्षेप भएको स्पेनी प्रधानमन्त्रीको दावीे

 असार ११, २०७९

म्याड्रिड, असार ११ : मेलिलाको सिमानामा भएको आप्रवासी गतिविधिलाई स्पेनले भौगोलिक हस्तक्षेप बताएको छ । मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका…

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

 असार ११, २०७९

वासिङटन, असार ११ : राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गर्नुभएको छ । दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गर्नुभएको हो । यो वास्तवमा…