अन्तर्राष्ट्रिय
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
मस्को रूस, असार १६ ; रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने…
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन
जेरुसेलम, असार, १६ : इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा…
अफ्रिकी युनियनको आग्रह
आदिस अबाबा, असार १६ : अफ्रिकी युनियनले संयमता अपनाउन सुडान र इथियोपियालाई आग्रह गरेको छ ।अफ्रिकी युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो आग्रह गर्नुभएको हो । उहाँले पछिल्ला दिनहरुमा सुडान…
मङ्गोलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु
उलान बातोर, असार, १६ : मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बाल बालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय…
रुससँग लड्न थप सहयोग माग
किभ, असार १६ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गर्नुभएको छ । उहाँले बुधबार नेटाको…
दक्षिण कोरियामा कोभिड-१९ का ९,५९५ नयाँ सङ्क्रमित फेला
सियोल [दक्षिण कोरिया], असार, १६ : दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य…
मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ
मनिला [फिलिपिन्स], असार, १६ फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी…
नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु, नौ घाइते
अबुजा [नाइजेरिया], असार, १६ : नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक…
रोकिएको इजरायलको रोजगारी ६ महिनापछि सुरु
काठमाडौं, असार १६ : इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम…
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
ढाका, असार १५ : बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइ रहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३






