अन्तर्राष्ट्रिय
सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !
न्युयोर्क, असार २२ : करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा…
पीटीआई नेता शहबाज गिलले इमरान खानद्वारा ‘चेतावनी पत्र’ लुकाएको दाबी
इस्लामाबाद, पाकिस्तान,असार २० : इमरान खान सरकारलाई पाकिस्तानबाट देश निकाला गर्ने ‘विदेशी षड्यन्त्र’ को विषयले उहाँ सत्ताबाट हटेको करिब तीन महिना पुग्दा पनि चर्चा पाइरहेको छ । पाकिस्तान तेह्रेक–ए–इन्साफ (पीटीआई)…
इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा
कोलम्बो, असार २० : इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले…
सिरियाली शरणार्थी फिर्ता गराउने योजना लेबनानद्वारा घोषणा
बेरुत, असार २० : लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ ।प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो । लेबनानका विस्थापित…
दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो
सियोल, असार, २० : दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ। स्थानीय पोलस्टर रियलमिटरका अनुसार…
दिग्वी’ छायाङ्कन नेपालमा हुने
काठमाडौँ, असार २० : फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म…
युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी
किएभ, असार १९ : युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षा मन्त्रीले गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले…
हङकङ दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला
हङकङ, असार १९ : चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले…
श्रीलङ्कामा इन्धन भण्डारण ‘खालि भएको’ अधिकारीको दावी
कोलोम्बो, असार १९ : श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताउनुभएको छ । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण…
उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना
सोल, असार १९ : उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३






