अन्तर्राष्ट्रिय

अफगानिस्तानको जाबुल प्रान्तमा विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १० जना घाइते

 साउन १०, २०७९

कलात, अफगानिस्तान, साउन १० : देशको दक्षिणी जाबुल प्रान्तमा मङ्गलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय…

इरानमा छ जना सशस्त्र लागुऔषध तस्कर मारिए

 साउन १०, २०७९

तेहरान, साउन १० : इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले…

हडतालका कारण लुफ्थान्साका एकहजारभन्दा बढी उडान रद्द

 साउन १०, २०७९

बर्लिन, साउन १० : वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले भोलि हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द गर्न बाध्य भएको बताएको…

रूसद्वारा ओडेसामा पुनः आक्रमण

 साउन १०, २०७९

किएभ, साउन १० : रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा…

अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

 साउन १०, २०७९

लस एन्जेलस, साउन १० : अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी)…

श्रीलङ्कामा माक्स अनिवार्य गर्न सिफारिस

 साउन १०, २०७९

कोलम्बो, साउन १० : श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ ।कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका…

पेरुमा मङ्कीपक्स समुदायस्तरमै फैलियोः उच्च स्वास्थ्य अधिकारी

 साउन १०, २०७९

लिमा, साउन १० : पेरुमा मङ्कीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । उहाँले पेरुमा अहिलेसम्म दुई…

सडक दुर्घटनामा तीसको मृत्यु

 साउन १०, २०७९

नैरोवी, साउन १० : गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको…

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

 साउन ०९, २०७९

नयाँ दिल्ली, साउन ९ : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिनु भएको छ । भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएकी ६४ बर्षिया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले…

आइएसको आक्रमणमा इराकमा ३ जनाको मृत्यु, ५ घाइते

 साउन ०९, २०७९

बग्दाद, साउन ९ : इराकी प्रान्त सलाहुदिन र दियालामा इस्लामिक स्टेट (आइएस) लडाकुहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका…