अन्तर्राष्ट्रिय

‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास’

 साउन १४, २०७९

संयुक्त राष्ट्रसङ्घ, साउन १४ : संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई…

१० अफगान सुरक्षाकर्मीलाई बाढीले बगायो

 साउन १४, २०७९

घाज्नी, साउन १४ : अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीका ज्यान गएको छ । उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम्…

सुरक्षा कारबाहीमा परी एक सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु

 साउन १४, २०७९

इस्लामावाद,  साउन १४ : पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तअन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो ।…

चिनियाँ राष्ट्रपति सीको भानुआतुका नयाँ राष्ट्रपतिलाई बधाई सन्देश

 साउन १३, २०७९

बेइजिङ, साउन १३ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार भानुआतुका राष्ट्रपति निकेनीके वुरोबारावुलाई पदभार ग्रहण गर्नुभएकोमा बधाई सन्देश पठाउनुभएको छ। भानुआटु प्रशान्त महासागरीय टापु देशहरूमा चीनको असल मित्र, असल साझेदार…

बङ्गलादेशमा रेलले मिनीबसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु, ४ घाइते

 साउन १३, २०७९

ढाका, साउन १३ : दक्षिणपूर्वी बङ्गलादेशको रेल क्रसिङमा शुक्रबार एउटा रेलले पर्यटक मिनीबसलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बङ्गलादेशको चट्टोग्राम…

युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु : रुस

 साउन १३, २०७९

मस्को 'युक्रेने, साउन १३ : रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व-परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ । मन्त्रालयले '४०…

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

 साउन १३, २०७९

लिमा, साउन १३ : कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट…

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

 साउन १३, २०७९

वासिङ्टन, साउन १३ : अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका…

पाकिस्तानमा बाढी पहिरोका कारण दुई महिनामा ३५७ जनाको मृत्यु

 साउन १३, २०७९

इस्लामावाद, साउन १३ : पाकिस्तानमा यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा तीन सय ७५ जनाको मृत्यु भएको छ । वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका…

दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ सङ्क्रमित

 साउन १३, २०७९

सोल, साउन १३ : दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड…