अन्तर्राष्ट्रिय
द्वन्द्व टार्ने प्रतिवद्धतासहित बाइडेन र सीबीचको शिखर वार्ता सम्पन्न
नुसा दुआ, कात्तिक २८ : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिवद्धतासहित सम्पन्न भएको छ । ताइवान…
रूससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसङ्घ प्रमुख
नुसा दुआ, कात्तिक २८ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । इन्डोनेसियाको बाली…
विश्वव्यापी आर्थिक पुनरुत्थानका लागि एकता र सहकार्यको आह्वान गरेको ‘बी–ट्वन्टी’ नेताको भनाइ
बाली, इन्डोनेसिया, कात्तिक २८ : ग्रुप अफ–ट्वन्टी (जी–ट्वन्टी) को शिखर सम्मेलनमा व्यापारको आवाजको प्रतिनिधित्व गर्ने बिजिनेस–ट्वन्टी (बी–२०) का नेताले शिखर सम्मेलनमा बलियो पुनरुत्थान, समावेशी र दिगो वृद्धिका लागि बलियो अन्तर्राष्ट्रिय…
चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घीय महासचिवबीच भेटवार्ता
नोम् पेन्ह, कात्तिक २८ : चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उहाँहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको…
जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा
बाली, इन्डोनेसिया, कात्तिक २८ : चिनियाँ राष्ट्रपति सी चिनफिङ जी२० शिखर सम्मेलनमा भाग लिन सोमबार इन्डोनेसिया पुग्नु भएको छ । जी२० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो…
इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ : राष्ट्रपति एर्डोगान
इस्तानबुल, कात्तिक २८ : टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा बताउनुभएको हो । उहाँले यो कार्य आतङ्ककारीहरुबाट भएको…
शान्ति सम्झौताको पालना गर्ने प्रतिबद्धता
आदिस अबाबा, कात्तिक २८ : इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौताको कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो…
अफगानिस्तानका महिलालाई सार्वजनिक पार्क प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनुपर्छ : अधिकारवादी समूह
काबुल, कात्तिक २७ : लण्डनस्थित एम्नेस्टी इन्टरनेसनलले काबुलका सार्वजनिक पार्कमा महिलालाई जान रोक्ने तालिबानको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ । तालिबानले काबुलका सार्वजनिक पार्कहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाउनु देशमा…
क्रस–च्यानल पार गरी बेलायत प्रवेश गर्नेको सङ्ख्या ४० हजारभन्दा बढी
लण्डन, कात्तिक २७ : सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ । यस वर्ष प्रवेश गर्ने कूल…
अफगान सेनाद्वारा छ जना आईएस लडाकु पक्राउ
काबुल, कात्तिक २७ : अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट ९आईएस० सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ। 'गोप्य सूचनाको…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






