अन्तर्राष्ट्रिय

एक लाखभन्दा बढी रकेट भएका हमास र हिजबुल्लाबाट इजरायललाई सधैँ त्रास

 कार्तिक ३०, २०७९

तेलअविव, कात्तिक ३० : अत्याधुनिक हतियार भएका उग्रवादी समूह हमास र हिजबुल्लाको आक्रमणको त्रासबाट इजरायल मुक्त हुन सकेको छैन । आतङ्ककारी सङ्गठन हिजबुल्लाका एक लाख तीस हजारभन्दा बढी रकेट र…

फ्रान्सेली राष्ट्रपतिसँग प्रधानमन्त्री मोदीको भेटवार्ता

 कार्तिक ३०, २०७९

बाली, कात्तिक ३० : प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा इण्डोनेसियाको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति…

भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका

 कार्तिक ३०, २०७९

वासिङटन, कात्तिक ३० : संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको…

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

 कार्तिक ३०, २०७९

दुबई (संयुक्त अरब इमिरेट्स), कात्तिक ३० : इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन…

संयुक्त राष्ट्रसंघद्वारा जलवायु बहसको मस्यौदा प्रकाशित

 कार्तिक २९, २०७९

शर्म अल-शेख, कात्तिक २९ : संयुक्त राष्ट्रसंघले सोमबार जारी संयुक्त राष्ट्र जलवायुको सबैभन्दा चर्चित विषयहरू मध्ये एक 'नोक्सान र क्षति' मुद्दालाई सम्बोधन गर्ने उद्देश्यका साथ एक मस्यौदाको पाठ प्रकाशित गरेको…

पाकिस्तानी प्रधानमन्त्री कोरोना सङ्क्रमित

 कार्तिक २९, २०७९

इस्लामावाद, कात्तिक २९ : पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित हुनु भएको छ । सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई…

चिनियाँ राष्ट्रपति सी र अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज बीच भेटवार्ता

 कार्तिक २९, २०७९

बाली, कात्तिक २९ : चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार दिउँसो अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गर्नुभएको छ। चीन(अष्ट्रेलिया सम्बन्धले पछिल्ला केही वर्षहरूमा कठिनाइहरूको सामना गरेको र दुवै पक्षले त्यस्तो नचाहेको…

सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई दुई सय करोडको जमानत

 कार्तिक २९, २०७९

नयाँ दिल्ली, कात्तिक २९ : दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको…

विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल

 कार्तिक २९, २०७९

बाली, इन्डोनेसिया, कात्तिक २९ : संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गर्नुभएको छ । विश्वमा पछिल्लो समयमा विभिन्न…

मनिलाको आवासीय क्षेत्रमा आगो लाग्दा पाँच जनाको मृत्यु

 कार्तिक २९, २०७९

मनिला, कात्तिक २९ : यहाँको नाभोटास नगरको भीडभाडयुक्त समुदायिक बस्तीमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जलेर दुई वर्षीय एक बालक,…