अन्तर्राष्ट्रिय
न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते
न्युयोर्क,फागुन २३ : न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु…
इराकमा बम विस्फोटमा मृत्यु
इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले…
इरान र रुसका राष्ट्रपति वार्ता
इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम…
युद्धकालमा जापानबाट पिडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियालीे घोषणाको अमेरिकाद्वारा स्वागत
वासिङ्टन,फागुन २२ : युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले…
इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता
जकार्ता,फागुन २२ : इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय…
छात्राहरूलाई लक्षित गरी विषाक्त पदार्थ प्रयोग गर्नेलाई कडा सजाय दिन निर्देशन
तेहरान,फागुन २२ : इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताउनुभएको छ । इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेखि…
पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परी नौ प्रहरीको मृत्यु, अन्य १६ जना घाइते
क्वेटा, पाकिस्तान,फागुन २२ : पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिककारकिो को मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् । बलुचिस्तानको क्वेटाबाट करिब १२०…
सडक दुर्घटनामा सातको मृत्यु, २३ घाइते
पाकिस्तानमा गएको २४ घन्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् । यहाँ भएका दुई…
यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु
यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ । यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि…
भियतनामको सबैभन्दा ठूलो व्यापार मेला अप्रिलमा
भियतनाम एक्स्पो २०२३ अप्रिल ८ देखि १५ सम्म राजधानी हनोईमा आयोजना हुँदैछ । उक्त एक्सपोमा १५ देशका विभिन्न क्षेत्रका उत्पादनहरूको प्रदर्शनी हुने आयोजकले बताएका छन् । सन् १९९१ देखि वार्षिक…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






