अन्तर्राष्ट्रिय
सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई
काबुल,फागुन २८ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ । सार्क नियम…
न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा
तेलअविव, फागुन २८ : न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक…
इरानी विद्यालय विष प्रकरणःएक सयभन्दा बढी पक्राउ
तेहरान, फागुन २८ : इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा…
स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड
तेहरान, फागुन २८ : इरानले एक जना स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड सजायको पुष्टि गरको छ । टर्कीको एक विमानस्थलबाट बेपत्ता भएका हबीब फराजोल्लाह चाबलाई मृत्युदण्डको सजाय भएको इरानी न्यायालयले आज पुष्टि…
कङ्गोमा उन्नाइस सर्वसाधारण मारिए
बेनी, (प्रजातान्त्रिक गणतन्त्र कङ्गो) फागुन २८ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले गए राति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको…
सन् २०२२ मा अरामको १६१ अर्ब अमेरिकी डलर नाफा आर्जन गर्न सफल
रियाद, फागुन २८ : साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ । एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी…
फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित
पेरिस, २८ फागुन । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो । जनतामाझ अलोकप्रिय उक्त…
‘अमेरिकी साम्राज्यवाद पतन भयो’
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो । “अमेरिकी…
सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी मारिए
नाब्लस, २८ फागुन । आज यहाँ भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी…
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव
काठमाडौँ, २८ फागुन । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






