अन्तर्राष्ट्रिय
युक्रेन युद्धको प्रभाव : शरणार्थीको खाद्यान्नमा आधा कटौती हुने
नैरोबी, १६ चैत : पूर्वी कङ्गोको हिंसाबाट भागेर आएका कङ्गोली नागरिक रहेको बुरुन्डीस्थित शरणार्थीका लागि अप्रिल १ देखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बिहीबार…
सुरक्षा परिषद्को बैठकको अध्यक्षता रूसी विदेशमन्त्रीले गर्ने
मस्को, १६ चैत : रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ । रूसले युक्रेन आक्रमणको सुरुवातदेखि नै रूसलाई बहिष्कृत गर्दै आएको ‘सामूहिक पश्चिमा’ ले…
ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति ओबामा पछि पार्दै मस्क अघि
वासिङ्टन, १६ चैत : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल हुनुभएको छ । बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा…
ऊर्जा मूल्य घट्दा जर्मनी र स्पेनमा मुद्रास्फीतिमा कमी
फ्रैंकफर्ट, जर्मनी, १६ चैत : ऊर्जाको मूल्यमा गिरावट आउँदा जर्मनी र स्पेनमा मुद्रास्फीतिमा कमी आएको ती मुलुकको आधिकारिक तथ्याङ्कले बिहीबार देखाएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा मार्चमहिनामा मूल्य…
चीन–ईयू सम्बन्धको ‘निर्णायक कारक’ युक्रेन : ईयू प्रमुख
ब्रसेल्स, १६ चैत : युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले युक्रेनमा रूसको युद्धबारे आफ्नो अडानले चीन र ईयूबीचको सम्बन्ध निर्धारण गर्ने बताउनुभएको छ । यद्यपि, उहाँले युरोपले चीनबाट ‘अलग्गिन’…
हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु
वासिङ्टन, १६ चैत : अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । अमेरिकी सैन्य विभागका प्रवक्ता…
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो स्वदेश फिर्ता
ब्रासिलिया, १६ चैत : ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो आफ्नो कार्यकालको अन्तिम समयमा अमेरिका प्रस्थान गरेको तीन महिनापछि बिहीबार स्वदेश फर्किनुभएको छ । ब्राजिलका वर्तमान राष्ट्रपति लुलाले जनवरी १ मा सपथ…
भारतमा मन्दिर भत्किँदा कम्तीमा आठ जनाको मृत्यु
नयाँ दिल्ली, १६ चैत : भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको…
पोपको स्वास्थ्यमा ‘सुधार’
भ्याटिकन सिटी, १६ चैत : पोप फ्रान्सिसले श्वासप्रश्वासको सङ्क्रमणका कारण एक रात अस्पतालमा बिताएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको भ्याटिकनले बिहीबार जानकारी दिएको छ । “पोपले ‘रातको समयमा राम्ररी आराम गर्नुभएको…
ताइवानी राष्ट्रपति न्युयोर्कमा
न्युयोर्क, १६ चैत : ताइवानका राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क आइपुग्नु भएको छ । स्वदेश फर्कनक्रममा उहाँले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






