अन्तर्राष्ट्रिय

यमनमा डुङ्गा दुर्घटना हुँदा एक्काइस जनाको मृत्यु

 फागुन २४, २०७९

यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना…

अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

 फागुन २४, २०७९

अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ…

सैनिक विमान ठोक्किदा दुई जना चालकको मृत्यु

 फागुन २३, २०७९

रोम, फागुन २३ : इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्युु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको…

कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

 फागुन २३, २०७९

दोहा, फागुन २३ : कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साथै उहाँले अर्का एक जनालाई गृहमन्त्री बनाउनुभएको छ । अमिरको कार्यालयका अनुसार शेख तमिम…

न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते

 फागुन २३, २०७९

न्युयोर्क,फागुन २३ : न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु…

इराकमा बम विस्फोटमा मृत्यु

 फागुन २३, २०७९

इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले…

इरान र रुसका राष्ट्रपति वार्ता

 फागुन २३, २०७९

इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम…

युद्धकालमा जापानबाट पिडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियालीे घोषणाको अमेरिकाद्वारा स्वागत

 फागुन २२, २०७९

वासिङ्टन,फागुन २२ : युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले…

इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता

 फागुन २२, २०७९

जकार्ता,फागुन २२ : इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय…

छात्राहरूलाई लक्षित गरी विषाक्त पदार्थ प्रयोग गर्नेलाई कडा सजाय दिन निर्देशन

 फागुन २२, २०७९

तेहरान,फागुन २२ : इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताउनुभएको छ । इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेखि…