अन्तर्राष्ट्रिय
पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन
लाहोर, १ चैत : पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले…
जापानका युट्युबर सांसद निष्काशित
टोकियो, १ चैत : जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन…
कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल सहभागी
काठमाडौँ, १ चैत : कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आजदेखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि…
मलावी र मोजाम्बिकमा चक्रवात फ्रेडीबाट दुई सय दश जनाको मृत्यु
ब्लान्टायर मलावी, १ चैत : दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २०…
काबुलमा हतियारको भण्डार फेला
काबुल, फागुन ३० : अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार…
मेटाले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै
क्यालिफोर्निया,फागुन ३० : फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । "हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा…
चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दलहरूबीचको छलफल बुधबार हुने
बेइजिङ, फागुन ३० : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ।…
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
सोल ३० फागुन : उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण…
विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो
बेइजिङ, ३० फागुन : चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले…
फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित, १२२ जना बिरामी
मनिला,फागुन २९ : फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् । प्रान्तीय गभर्नर…
लोकप्रिय
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
भदौ ०३, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
भदौ ०३, २०८३
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
भदौ ०३, २०८३
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३






