अन्तर्राष्ट्रिय

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

 माघ ०४, २०८१

बेइजिङ, ४ माघ (रासस/एएफपी) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ । गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका…

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

 माघ ०३, २०८१

जुबा, ३ माघ (रासस/सिन्ह्वा) : दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ…

पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए

 माघ ०३, २०८१

इस्लामावाद, ३ माघ (रासस/सिन्ह्वा) : पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकू मारेका छन् । गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह…

महाकुम्भको अन्तर्राष्ट्रिय महत्व : विदेशी प्रतिनिधि प्रयागराजमा

 माघ ०३, २०८१

प्रयागराज (उत्तर प्रदेश),३ माघ (रासस/एएनआई) : उत्तर प्रदेश सरकारद्वारा आयोजित भव्य महाकुंभले अहिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । यसै अन्तर्गत बिहीबार विभिन्न १० देशका प्रतिनिधि सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डलले…

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

 माघ ०३, २०८१

नयाँ दिल्ली, ३ माघ (रासस/सिन्ह्वा) : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको…

गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी

 माघ ०३, २०८१

दोहा, ३ माघ (रासस/एएफपी) : इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी…

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी

 पुष २९, २०८१

टोकियो, २९ पुस : अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।…

उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

 पुष २३, २०८१

बेइजिङ, २३ पुस (रासस/सिन्ह्वा) : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट…

भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो

 पुष २३, २०८१

नयाँ दिल्ली, २३ पुस (रासस/सिन्ह्वा) : भारतले सोमबार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेसडकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष…

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

 पुष २३, २०८१

ल्हासा, २३ पुस (रासस/सिन्ह्वा) : चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३…