अन्तर्राष्ट्रिय
अमेरिकी अटो र अन्य सामानमा कम भन्सार शुल्क लागू गर्ने ट्रम्पको आदेशलाई जापानद्वारा स्वागत
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अटोमोबाइल र अन्य जापानी आयातमा कम भन्सार शुल्क लागू गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई स्वागत गर्नुभएको छ । उहाँले यसलाई प्रमुख उद्योगहरूले भोगिरहेको अनिश्चितता हटाउने…
अमेरिकी करबीच भारतीय सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति प्राप्त
रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ । विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको…
१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम
एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित…
भूकम्प प्रभावित अफगानिस्तानमा रूसले मानवीय सहायता पठायो
गत साता गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई हजार २०० जनाको मृत्यु भएपछि रुसले शुक्रबार अफगानिस्तानमा मानवीय सहायताका लागि कार्गो विमान पठाएको जनाएको छ । यस विपत्तिले पहिले नै गम्भीर…
भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित
भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । यससँगै, गत…
नेड द स्नेलको रूप, धैर्य र प्रेमको असाधारण कथा
नेड पूर्ण रूपमा राम्रो घुँगी हो । यदि ऊसँग डेटिङ प्रोफाइल हुन्थ्यो भने, यसले लेख्ने थियोः राम्रो श्रोता, स्थिर घर, ब्रोकाउली मनपर्छ, प्रेम खोज्छ । तर नेडले आफ्नो स्थानीय विकल्पहरू…
ओपन माइकमा सी र पुटिनबीच अमरत्वबारे छलफल
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता बेइजिङको विशाल सैन्य परेड अघि कुराकानी गर्दा जीवन बढाउने अङ्ग प्रत्यारोपण र अमरत्वसम्बन्धी सम्भावनाबारे छलफल गर्नुभएको छ । ऐतिहासिक…
ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ । प्रशासनले तल्लो अदालतको फैसलाले पहिले नै…
सुडानको डारफरमा भीषण पहिरो, हजारभन्दा बढीको मृत्यु, सय शव फेला
सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ । डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन…
प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त
भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गर्नुभएको छ । जापान र चीन…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
भदौ ०५, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३






