अन्तर्राष्ट्रिय
चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता
नयाँदिल्ली, ६ भदौ : चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण…
थाइल्याण्डका नयाँ प्रधानमन्त्रीमा थाभिसिनद्वारा पदभार ग्रहण
बैङ्कक, ६ भदौ : राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गनुभएको छ । अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी…
अमेरिकी डलरको प्रभुत्वलाई अन्त्य गर्ने ब्राजिलको प्रस्ताव
जोहानेसबर्ग, ६ भदौ : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न बुधबार आह्वान गर्नुभएको छ । ‘ब्रिक्स…
इतिहास रचना गर्ने विश्वासमा भारत
नयाँदिल्ली, ६ भदौ : भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले…
एक लाख बाढीपीडितको स्थानान्तरण
कसुर (पाकिस्तान), ६ भदौ : पाकिस्तानको पञ्जाब प्रान्तका बाढीग्रस्त गाउँहरूबाट करिब एक लाख पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सतलज नदीमा आएको बाढीले प्रदेशको मध्य भेगका सयौं गाउँ…
सुरक्षा कारवाहीमा चार जना आतङ्कवादी मारिए
इस्लामावाद, ६ भदौ : दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षाफौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् । वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद…
निर्माणाधीन पुल भत्किँदा सत्र जना मजदुरको मृत्यु
आइजल (मिजोरम), ६ भदौ : मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको…
हवाई डढेलोः एक हजार एक सय जना बेपत्ता
लस एन्जलस, ६ भदौ : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक…
तुइनमा अड्किएका सबैको उद्धार
इस्लामावाद, ६ भदौ : पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ । पाकिस्तानी…
ग्रीसमा डढेलोका कारण १८ जनाको मृत्यु
एथेन्स, ५ भदौ : उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मङ्गलबार १८ जना मानिस मृत फेला परेका छन् । उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको थियो । स्थानीय अधिकारीहरूले जनाएअनुसार…
लोकप्रिय
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






