अन्तर्राष्ट्रिय

महात्मा गान्धीका पनाति तुसार पक्राउ

 साउन २४, २०८०

मुम्बइ, २४ साउन : महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको…

सुडानमा छ जना गुप्तचर अधिकारी मारिए

 साउन २४, २०८०

खार्तुम, २४ साउन : राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक -यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा छ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ । ओमदुरमानमा…

बेइजिङमा मुशलधारे बर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

 साउन २४, २०८०

बेइजिङ, २४ साउन : भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त…

पाकिस्तानी संसद विघटन गरी अन्तिरिम सरकार गठनको तयारी

 साउन २४, २०८०

इस्लामाबाद, २४ साउन : पाकिस्तानको संसद बुधबार विघटन हुने भएको छ । संसदको विघटनले देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन…

मणिपुर हिंसाबारे ‘सरकारले निष्क्रियता देखाएको’ काङ्ग्रेस नेता गान्धीको आरोप

 साउन २४, २०८०

नयाँदिल्ली, २४ साउन : भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप बुधबार लगाउनुभएको छ । मणिपुर राज्यमा कम्तीमा…

‘बाइडेनले छिट्टै भियतनाम भ्रमण गर्ने’

 साउन २४, २०८०

वासिङ्टन, २४ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताउनुभएको छ । न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भन्नुभयो, “म चाँडै नै भियतनाम…

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट

 साउन २४, २०८०

बेइजिङ, २४ साउन : चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क…

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

 साउन २४, २०८०

तेहरान, २४ साउन : इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा…

अस्ट्रेलियाको ‘ग्रेट ब्यारियर रीफ’ एल निनोको जोखिममा

 साउन २४, २०८०

सिड्नी, २४ साउन : अस्ट्रेलियाको ग्रेट ब्यारियर रीफले समुद्रको तापक्रम मापन गर्दा यस वर्षको अन्त्यतिर ‘कोरल ब्लिचिङ’ को अर्को घटना हुन सक्ने अस्ट्रेलियाको सर्वोच्च सामुद्रिक विज्ञान निकायले बुधबार जनाएको छ…

श्रीलङ्कामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए

 साउन २४, २०८०

कोलम्बो, श्रीलङ्का, २४ साउन : श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ । अगस्टको पहिलो छ…