अन्तर्राष्ट्रिय
आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद
करिमगञ्ज (आसाम), २ भदौ : आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ । आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा…
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गरिने
ब्रासिलिया, १ भदौ : ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उहाँकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि…
भारतको बिहार राज्यमा एक पत्रकारको हत्या
नयाँदिल्ली, १ भदौ : भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया…
सात शिशुको हत्या गरेको अभियोगमा बेलायती नर्स दोषी ठहर
लण्डन, १ भदौ : सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३…
नाइजरका राष्ट्रपतिको स्वास्थ्यप्रति इयू प्रमुखद्वारा चासो व्यक्त
ब्रसेल्स, १ भदौ : युरोपेली सङ्घका प्रमुख चाल्र्स मिसेलले नाइजरको सैन्य समूहबाट नजरबन्दमा राखेका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमको स्वास्थ्यमा कुनै समस्या आएमा यसको परिणाम नराम्रो हुने चेतावनी दिनुभएको छ ।…
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
जेनेभा, १ भदौ : सन् २०२३ को सुरुदेखि अहिलेसम्म हाइटीमा सामूहिक हिंसाका कारण दुई हजार चार सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा…
इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते
जकार्ता, १ भदौ : इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्…
भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु
नयाँ दिल्ली, १ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल…
हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सेनाको मृत्यु
अबुजा, १ भदौ : नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको…
हवाई डढेलोमा एक सय एघारको मृत्यु, माउईका आपत्कालीन सेवा प्रमुखको राजीनामा
लहाइना (हवाई), १ भदौ : दक्षिणपचिमी अमेरिकी टापु राज्य हवाईको माउई आपतकालीन व्यवस्थापन निकायका प्रमुखले अचानक राजीनामा दिएका छन् । माउईका प्रमुख रिचार्ड बिसेनले उनको राजीनामा तत्काल स्वीकृत गरेका छन्…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






