अन्तर्राष्ट्रिय

रुस उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो

 साउन २२, २०८०

मस्को, २२ साउन : रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ । विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि…

पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते

 साउन २२, २०८०

इस्लामावाद, २२ साउन : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतबार रेलका…

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ

 साउन २२, २०८०

नयाँदिल्ली, २२ साउन : संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय…

दोस्रो त्रैमासिकमा साउदी अरामकोको नाफा ३८ प्रतिशत घट्यो

 साउन २२, २०८०

रियाद, २२ साउन : रूसले युक्रेनमाथि आक्रमण गरेपछि गत वर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३०.०८ अर्ब अमेरिकी डलर नाफा घोषणा…

कम्बोडियाली नेता हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

 साउन २२, २०८०

नोम पेन, २२ साउन : करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उहाँका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ…

भारतीय लोक सभा सचिवालयद्वारा गान्धीको सांसद सदस्यता पुनःबहाली

 साउन २२, २०८०

नयाँदिल्ली, २२ साउन : ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता…

भारतले ५०० भन्दा बढी रेलवे स्टेशनहरूको पुनःनिर्माण गर्ने

 साउन २१, २०८०

नयाँ दिल्ली, २१ साउन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब…

पाकिस्तान : पञ्जाबका कैयौँ जिल्लामा सबै प्रकारका जमघट र सभा गर्न प्रतिबन्ध

 साउन २१, २०८०

पञ्जाब, २१ साउन : पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर,…

मोरक्को बस दुर्घटना : २४ जनाको मृत्यु

 साउन २१, २०८०

रबात, मोरक्को, २१ साउन : मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको…

इरानी सर्वोच्च अदालतको प्रमुखमा मोन्टाजेरी नियुक्त

 साउन २१, २०८०

तेहरान, २१ साउन : इरानले अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद जाफर मोन्टाजेरीलाई आइतबार इरानको सर्वोच्च अदालतको प्रमुखमा नियुक्त गरेको छ । अदालतका सबै न्यायाधीशको रायलाई ध्यानमा राखेर मोन्टाजेरीलाई सर्वोच्च…