अन्तर्राष्ट्रिय

३३ जना सिरियाली सैनिक मारिए

 साउन २७, २०८०

बेरुत, २७ साउन : इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ । युद्ध…

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

 साउन २७, २०८०

सिङ्गापुर, २७ साउन : सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन्…

पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु

 साउन २७, २०८०

नयाँ दिल्ली, २७ साउन : भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको…

हवाई टापुको जङ्गलमा डढेलो, ६७ जनाको मृत्यु

 साउन २७, २०८०

लहाइना, २७ साउन : हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति…

हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु भएको पुष्टि

 साउन २६, २०८०

काहुलुई, संयुक्त राज्य अमेरिका, २६ साउन : हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा…

सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु

 साउन २६, २०८०

बेरुत, २६ साउन : युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग…

उत्तर भारतमा सडक दुर्घटनामा परी छ प्रहरी अधिकारीको मृत्यु

 साउन २६, २०८०

नयाँदिल्ली, २६ साउन : भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ । राज्यको चम्बा…

उत्तर कोरियाको अधिकार उल्लङ्घन र क्षेप्यास्त्र कार्यक्रमबारे समीक्षा हुने

 साउन २६, २०८०

जेनेभा, २६ साउन : संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको मानव अधिकार उल्लङ्घन रेकर्ड, विश्व शान्ति र सुरक्षासँग कसरी सम्बन्धित छ भनेर समीक्षा गर्न अगस्ट १७ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को…

बन्दूकधारीको आक्रमणमा परी स्थानीय भाजपा नेताको मृत्यु

 साउन २६, २०८०

नयाँदिल्ली, २६ साउन : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले शुक्रबार जनाएको छ । भारतको उत्तर प्रदेशको…

सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : आईईए

 साउन २६, २०८०

पेरिस, २६ साउन : अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ । पेरिसस्थित आईईएले…