अन्तर्राष्ट्रिय

मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह

 साउन ३०, २०८०

मस्को, ३० साउन : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ । उत्तर कोरियाको राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा आफ्ना उत्तर…

कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोगमा राष्ट्रपति युनको जोड

 साउन ३०, २०८०

सोल, ३० साउन : दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ । क्याम्प…

हवाई टापुको डढेलोमा उनान्सय जनाले ज्यान गुमाए

 साउन ३०, २०८०

लहाइना, ३० साउन : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९९ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बरले बढ्नसक्ने…

पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

 साउन ३०, २०८०

मस्को, ३० साउन : रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार…

बाढीका कारण हिमाचल प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

 साउन २९, २०८०

नयाँदिल्ली, २७ साउन : भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै…

भारतको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

 साउन २९, २०८०

हङकङ, २९ साउन : सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ । दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री…

चिनियाँ युआन गत हप्ता बलियो बन्यो

 साउन २९, २०८०

बेइजिङ, २९ साउन : चिनियाँ युआन गत हप्ता बलियो भएको चीनको विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ । युआन विनिमय दर कम्पोजिट सूचकाङ्क, जसले मुद्राको बास्केटको तुलनामा युआनको शक्ति मापन…

बेलायती राजा चाल्र्सको मार्चमा स्थगित भ्रमण सेप्टेम्बरमा हुने

 साउन २९, २०८०

पेरिस, २८ साउन : फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक…

चिनियाँ रक्षामन्त्रीले रूस र बेलारूसको भ्रमण गर्ने

 साउन २९, २०८०

बेइजिङ, २८ साउन : चीनका रक्षामन्त्री ली शाङफुले यसै साता रूस र बेलारूसको भ्रमण गर्नुहुने भएको छ । बेइजिङ र मस्कोबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण र फोन वार्ताबाट प्रगाढ बन्दै गएको…

नाभाल्नीका सहयोगीमाथि रूसमा चरमपन्थीको अभियोग

 साउन २९, २०८०

मस्को, २८ साउन : जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका एक सहयोगीविरुद्ध ‘अतिवादी सङ्गठन’ खडा गरेको अभियोगमा सोमबार मुद्दा चलाइएको रूसी अदालतका प्रवक्ताले एएफपीलाई बताएका छन् । गत वर्ष…