अन्तर्राष्ट्रिय
रूससँगको कैदी आदानप्रदानअन्तर्गत दुई हजार पाँच सयभन्दा बढी युक्रेनी रिहा
कीएभ, २ भदौ : रूस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले शुक्रबार जनाएको छ । युक्रेनको सैन्य…
‘हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस्’
वासिङ्टन डिसी, २ भदौ : अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य…
वेस्ट बैंकमा इजरायलको बस्ती विस्तार योजनामा प्यालेस्टिनीको आपत्ति
रमल्लाह, २ भदौ : प्यालेस्टिनी अधिकारीहरूले शुक्रबार इजरायली सरकारको वेस्ट बैंकमा अनियमित वित्तपोषण गरेर बस्ती निर्माणलाई थप जटिल बनाउन १९० मिलियन अमेरिकी डलर कोष छुट्याउने योजनालाई अस्वीकार गरेको छ ।…
रुससँग वार्ता गर्न पश्चिम अनिच्छुक : रुसी विदेशमन्त्री
मस्को, २ भदौ : रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताउनुभएको छ । रुसलाई निमन्त्रणा नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले…
जुलाईमा चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो
बेइजिङ, २ भदौ : चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको…
आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद
करिमगञ्ज (आसाम), २ भदौ : आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ । आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा…
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गरिने
ब्रासिलिया, १ भदौ : ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उहाँकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि…
भारतको बिहार राज्यमा एक पत्रकारको हत्या
नयाँदिल्ली, १ भदौ : भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया…
सात शिशुको हत्या गरेको अभियोगमा बेलायती नर्स दोषी ठहर
लण्डन, १ भदौ : सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३…
नाइजरका राष्ट्रपतिको स्वास्थ्यप्रति इयू प्रमुखद्वारा चासो व्यक्त
ब्रसेल्स, १ भदौ : युरोपेली सङ्घका प्रमुख चाल्र्स मिसेलले नाइजरको सैन्य समूहबाट नजरबन्दमा राखेका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमको स्वास्थ्यमा कुनै समस्या आएमा यसको परिणाम नराम्रो हुने चेतावनी दिनुभएको छ ।…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






