अन्तर्राष्ट्रिय
भारतको सबैभन्दा जेठो बिजुलीप्रसाद रहेन
गुवाहाटी : भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा…
पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय
ब्याङ्कक, ५ भदौ : थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको…
पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती
ब्याङ्कक, ५ भदौ : थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो । आफूमाथि राजनीतिक…
अफगानिस्तानले विश्वविद्यालयमा महिला विद्यार्थीका लागि शिक्षा योजना बनाइरहेको छ : मन्त्रालय
काबुल, ४ भदौ : अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण…
फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु
मनिला, ४ भदौ : फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीलाई मारेको छ । सेनाले शनिबार दिउँसो करिब २० न्यु पिपुल्स आर्मी…
तेलङ्गाना राज्य विधानसभा चुनावका लागि उम्मेदवार घोषणा
हैदराबाद, ५ भदौ : तेलङ्गानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले सोमबार आगामी राज्य विधानसभा चुनावका लागि भारतीय राष्ट्र समिति पार्टीका उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गर्नु भएको छ । कुल ११९ विधानसभा…
इजरायल र नेदरल्याण्डबीच काउन्टर–ड्रोन उपकरण सम्झौता
जेरुसेलम, ४ भदौ : इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो…
चीनको सिचुवानमा भीषण वर्षापछि ६ जना बेपत्ता
चेङ्दु, ४ भदौ : सोमबार बिहानैदेखि परेको भारी वर्षापछि दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लिआङ्शान यी स्वायत्त प्रान्तको एउटा गाउँमा छ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको स्थानीय…
जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने
टोकियो, ४ भदौ : जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास गर्नेबारे मङ्गलबार निर्णय गर्ने जापान सरकारका एक मन्त्रीले बताउनुभएको छ । अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री यासुतोशी…
जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी
टोकियो, ४ भदौ : जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






