अन्तर्राष्ट्रिय

China EV giant XPeng to buy rival for more than $740 million

 भदौ ११, २०८०

BEIJING, Aug 28, 2023 : Chinese electric car giant XPeng said Monday it would buy the EV subsidiary of ride-hailing platform Didi for more than $740 million and launch a…

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

 भदौ ११, २०८०

बेइजिङ, ११ भदौ : चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका…

पश्चिम बङ्गालमा अवैध पटाका कारखानामा विष्फोट, पाँचजनाको मृत्यु

 भदौ १०, २०८०

कलकत्ता, पश्चिम बङ्गाल, १० भदौ : भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार…

हुथी विद्रोहीको आक्रमणमा यमनी १० सैनिकको मृत्यु

 भदौ १०, २०८०

दुबई, १० भदौ : इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी…

उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए

 भदौ १०, २०८०

सियोल, १० भदौ : महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ । महामारीविरोधी सीमा नियन्त्रणका…

ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बमा

 भदौ १०, २०८०

जेनेभा, १० भदौ : अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका…

सडक दुर्घटनामा सात जनाको मृत्यु, एघार घाइते

 भदौ १०, २०८०

इस्लामाबाद, १० भदौ : उत्तरपश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा…

युद्धअभ्यासमा अमेरिकी विमान दुर्घटना : तीन जना जल सैनिकको मृत्यु

 भदौ १०, २०८०

डार्विन, १० भदौ : संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना हुँदा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच…

जातीय घृणाका कारण अमेरिकामा तीन जना अश्वेत मारिए

 भदौ १०, २०८०

वासिङ्टन, १० भदौ : जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो…

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

 भदौ १०, २०८०

सिड्नी, १० भदौ : संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको…