अन्तर्राष्ट्रिय
जापानद्वारा रुसको अचानक भ्रमण गर्ने सांसदको निन्दा
टोक्यो, १६ असोज : जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ । गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन…
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
किएभ, १६ असोज : युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती…
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा– राष्ट्रसङ्घ
नैरोबी, १६ असोज : सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपत्काल’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ती मध्ये ९० प्रतिशत शरणार्थीको धेरै दिन…
चिनियाँ वैज्ञानिकद्वारा माउन्ट चो ओयुबाट हिउँ र बरफको नमुना सङ्कलन
तिब्बत, १५ असोज : विश्वको छैटौँ अग्लो चुचुरो माउन्ट चो ओयुको सफल आरोहण गरी आधार शिविरबाट पहिलो पटक हिउँ र बरफका नमुनाहरु सङ्कलन गरिएको चिनियाँ टोलीले जनाएको छ । समुन्द्र…
अमेरिकी उत्पादनमा सेप्टेम्बरमा अपेक्षाभन्दा कम गिरावट
वासिङ्टन, १५ असोज : नयाँ मागमा कमजोरी भए पनि विश्लेषकको अपेक्षालाई गलत सावित गर्दै अमेरिकी उत्पादन गतिविधि सेप्टेम्बरमा सन् २०२२ को अन्त्यपछि पहिलो पटकसबैभन्दा कम सङ्कुचन भएको सर्वेक्षण तथ्याङ्कले देखाएको…
भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु
नयाँदिल्ली, १५ असोज : भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारी बर्षाका कारण…
मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस
जेनेभा, १५ असोज : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१÷म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१÷म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ । आर २१÷म्याट्रिक्स–एम…
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण
वासिङ्टन, १५ असोज : विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले…
चिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाई
स्टकहोम, १५ असोज : कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने पुरस्कार छनौट समितिले जनाएको छ…
ट्रम्पको व्यापारिक साम्राज्य खतरामा
न्युयोर्क, १५ असोज : आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३






