अन्तर्राष्ट्रिय
अमेरिकी सहायता बिना युक्रेन युद्ध हार्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ
वासिङ्टन, ४ असोज : अमेरिकी काङ्ग्रेस (संसद)मा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा रूसी आक्रमणविरुद्ध कीएभले आफ्नो युद्ध गुमाउने युक्रेनी अधिकारीले बताएको अमेरिकी सिनेटका नेता…
पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने
इस्लामावाद, ४ असोज : पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को जनवरीको अन्तिम साता आम निर्वाचन हुने बिहीबार घोषणा गरेको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्रको सीमाङ्कन…
बुर्किनाफासो आक्रमणमा १६ सर्वसाधारणको मृत्यु
औगाडौगू, बुर्किनाफासो, ४ असोज : बुर्किना फासोमा सन्दिग्ध जिहादीसमूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी सेनाका चार सहयोगीसहित १६ सर्वसाधारणको मृत्यु भएको स्थानीय तथा सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।…
बैङ्क अफ इङ्गल्याण्डद्वारा ब्याजदर ५.२५ प्रतिशतभन्दा नबढाउने प्रतिवद्धता
लण्डन, ४ असोज : बेलायती मुद्रास्फितिमा आएको सुस्तता र अमेरिकी फेडरल रिजर्भले पनि रोक लगाएको एक दिनपछि बैङ्क अफ इङ्ल्यान्डले बिहीबार ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ । बैङ्कको निर्णयले…
लिबिया बाढी : त्रिचालिस हजार विस्थापित
डेर्ना (लिबिया) ४ भदौ : लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय…
पाकिस्तानमा आगामी वर्षको प्रारम्भमा आम निर्वाचन हुने
इस्लामावाद, ४ भदौ : पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो । “निर्वाचन क्षेत्रको अन्तिम नामावली…
तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त
टोकियो, ४ भदौ : विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको…
नागोर्नो–काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप
जेनेभा, ४ असोज : आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त…
सत्ताइस वर्षअघिको अपराधमा आज मृत्युदण्ड
ओक्लाहोमासिटी (अमेरिका), ४ असोज : सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइदै छ । वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी…
क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा
ओटावा, ४ असार : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका…
लोकप्रिय
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






