अन्तर्राष्ट्रिय
भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार
नयाँदिल्ली, ३० असोज : भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो…
इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषद्मा अस्वीकृत
न्युयोर्क, ३० असोज : मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत…
‘प्रिय मित्र’ सि लाई भेट्न पुटिन चीनमा
बेइजिङ, ३० असोज : इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्न रुसी राष्ट्रपति…
इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल
काठमाडौं, ३० असोज : इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् । सोमबार कायरोमा उनीहरुले दुई देशबीचको द्वन्द्व…
इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गर्यो
काठमाडौंं, ३० असोज : इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको…
बाइडेनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना
वासिङ्टन, २९ असोज : अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री…
नर्वेका विदेशमन्त्री हुइटफेल्ट शेयर खरिद प्रकरणपछि बर्खास्त
ओस्लो, २९ असोज : नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सोमबार विदेशमन्त्री एनिकेन हुइटफेल्टलाई शेयर खरिद प्रकरणमा बर्खास्त गर्नुभएको छ । लामो समयदेखि स्टोरकी संरक्षक मानिएकी हुइटफेल्टले सन् २०२१ मा विदेशमन्त्री…
अरब लिग प्रमुखद्वारा गाजाको सैन्य कारबाही अन्त्य गर्न आग्रह
बगदाद, २९ असोज : अरब लिग प्रमुखले गाजा पट्टीमा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टिनीलाई आफ्नो मानवताबाट बञ्चित गरिरहेको आरोप लगाउनुभएको छ । बग्दादमा अरब न्यायमन्त्रीहरूको…
गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान
संयुक्त राष्ट्रसङ्घ, २९ असोज : सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न…
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
जेरुसेलम, २९ असोज : विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ ११, २०८३






